चुनावको हारलाई स्वीकार्दै माओवादी ललितपुरका जिल्ला संयोजक र सचिवले दिए राजीनामा
काठमाडौँ । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिँदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट...