सेवा प्रवाह र विकास निर्माणमा अनावश्यक जटिलता हटाइँदै: ऐनविपरित कार्यविधि र निर्देशिका खारेज गरिने
काठमाडौँ। सेवा प्रवाह र विकास निर्माणमा अनावश्यक जटिलता सिर्जना गर्ने कार्यविधि र निर्देशिका खारेज गरिने भएको छ। मंगलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले...