विवाद परेको अवस्थामा बाहेक जग्गाको हालसाविक गरिरहनु नपर्ने व्यवस्था गर्न निर्देशन
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव स्तरीय बैठकले नागरिकहरूलाई अनावश्यक झन्झटबाट मुक्त गर्न जग्गाको विवरण अद्यावधिक (हालसाबिक) गर्ने प्रक्रियामा सुधार गर्न निर्देशन दिएको छ। सार्वजनिक जग्गा, सडक विस्तार...