सेवा प्रवाह सुधारमा सरकारको निरन्तर प्रयास, सचिवहरूलाई सेवा रूपान्तरण योजना पेश गर्न निर्देशन
काठमाडौँ । नागरिकलाई छिटो, छरितो र नतिजामुखी सेवा प्रवाह गर्न सरकार निरन्तर सक्रिय छ। यसै क्रममा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ तथा हालै अध्यादेशमार्फत संशोधित सुशासन...