दुई सचिवको सरुवा : राजस्व सचिवमा घिमिरे, प्रधानमन्त्री कार्यालयमा ढुंगाना
काठमाडौँ । अर्थ मन्त्रालयको राजस्व सचिवमा लाल शंकर घिमिरेलाई सरुवा गरिएको छ। घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए। उनको स्थानमा शिशिरकुमार ढुङ्गानालाई पठाइएको छ। ढुङ्गाना र घिमिरेको जिम्मेवारी साटफेर गरिएको...