एमाले नेता कुइँकेलसहित ९ जना दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ । कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको...