कर्मचारी सञ्चय कोषले तोक्यो सञ्चयकर्ताले उपचार सुविधा पाउने अस्पताल
काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताको औषधि उपचारका लागि विभिन्न अस्पतालहरू तोकेको छ । कोषमा आबद्ध भएका सञ्चयकर्ताको उपचारका लागि एक सय २० अस्पताल तोकिएको कर्मचारी सञ्चय कोषले...