सञ्चारकर्मी र सञ्चारगृहलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राई
धनकुटा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री...