निर्वाचन आयोगले गर्यो सञ्चारमाध्यम अनुगमनको तयारी
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आम सञ्चारमाध्यमको अनुगमन गर्ने तयारी गरेको छ । सधैँजसो यस वर्ष पनि निर्वाचनमा आम सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचारको अनुगमन आयोगले गर्न तयारी...