सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा
काठमाडौँ । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रवार भएको निर्वाचनमा तुम्खेवाले कमला पन्थीलाई पराजित गरेकी हुन्। त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला,...