नेपाली सञ्चार गृहले एआईको प्रयोग बढाउनुपर्छ : विज्ञहरु
काठमाडौँ। सञ्चार क्षेत्रका विज्ञहरुले नेपाली सञ्चार गृहमा एआईको प्रयोग बढाउनुपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनअन्तर्गत ‘द फ्युचर अफ मिडियास् एआई इनोभेसन इन ग्लोबल एण्ड लोकल...