सञ्चार तथा सामाजिक विकाससम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि
काठमाडौँ । सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने संगोष्ठी बुधबारदेखि धुलिखेलमा हुने भएको छ । संगोष्ठीको उद्घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपालका लागि चीनका राजदूत छन् सङले गर्ने कार्यक्रम रहेको...