सञ्चार मन्त्री गुरुङको दाबी : सामाजिक सञ्जाल विधेयक जसरी पनि संसदबाट पास गर्छौँ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । संघीय संसदमा छलफलको क्रममा रहेको...