सञ्चार मन्त्री गुरुङको दाबी-‘दर्ता नगर्ने भए फेसबुक सहितका सञ्जालमा प्रतिबन्ध लाग्छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको...