सञ्चारमन्त्री गुरुङले भने-सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन जरुरी रहेकोले सरकारले यसका लागि सदनमा विधेयक लगेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार...