नियुक्तिअघि विदेशी नागरिक हो कि होइन यकिन गर्न सरकारलाई अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी नियुक्ति गर्नुअघि कुनै व्यक्ति विदेशी नागरिक हो कि होइन भन्ने यकिन गर्न भनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका...