टेरामक्स प्रविधिको आवश्यकता र औचित्यबारे स्पष्ट दृष्टिकोण पेश गर्न मन्त्रालयलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ...