प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : सञ्चार मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छिन्। बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारण सभालाई सम्बोधन...