त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा समस्या, दिनभर उडान प्रभावित हुने
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका...