सुनसरी-४ मा पुन: मतगणना गर्न माग गर्दै सञ्चार मन्त्री कार्कीले दिए निवेदन
काठमाडौँ । सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्। शनिबार दिउँसोदेखि रोकिएको मतगणना आज सर्वदलीय बैठक आयोजना गरेर सुरु...