स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम पुससम्म निक्षेपमै गणना
काठमाडौँ । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैङ्कहरूले पुनः निक्षेपका रूपमा गणना गर्न पाउने छन् । बैङ्किङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव भएपछि ५ पुस २०७८...