सूत्र प्रयोग नगर्ने स्थानीय तहको अनुदान रकम रोक्का हुने, असोज मसान्तसम्म हिसाब भिडान गरी सक्नुपर्ने
काठमाडौँ । स्थानीय तहको बजेटिङ, रेखाङ्कन तथा प्रतिवेदन सम्बन्धी कार्यको लागि तयार गरिएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली(सूत्र) प्रयोग नगर्ने स्थानीय तहहरूको संघीय सरकारबाट हस्तान्तरण हुने अनुदान रोक्का हुने...