किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा...