नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल-इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार तथा नेपाल–इटालीबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता...