नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमका अनुसार १२ बुँदे समझदारी, २०६२/६३ जनआन्दोलन, संविधान निर्माणका बेलामा जसरी दलहरू एक ठाउँमा थिए, अहिले त्यसै गरी फेरि एक ठाउँमा उभिनुपर्ने अवस्था...