सङ्घीयता मधेस जनक्रान्तिको देन हो : मन्त्री यादव
काठमाडौँ। अन्तरिम संविधानको विद्रोहस्वरुप भएको मधेस जनक्रान्तिको देनकै कारण नेपालमा सङ्घीयता आएको मधेस प्रदेशका मन्त्री सञ्जय यादवले बताएका छन् । बलिदानी दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासक...