सञ्जय श्रेष्ठले छोडे राप्रपा, काठमाडौँ-६ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी
काठमाडौँ । गायक सञ्जय श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । आसन्न निर्वाचनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको शनिबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका...