संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले निर्वाचित
काठमाडौँ । संसदीय मामिला पत्रकार समाजको आगामी कार्यकालका लागि सञ्जिव बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको आज सम्पन्न निर्वाचनले उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा,...