सहसचिव सरुवामा शक्तिको खेल : महानिर्देशक कर्णले ५९ दिनमै उल्ट्याए क्याबिनेटको निर्णय, प्रदेश टेक्नै परेन !
काठमाडौँ । कर्मचारी सरुवामा व्यापक चलखेल र पावर एक्सरसाइज हुने गरेको तथ्य नौलो होइन । ‘सक्नेले जे गरे पनि हुन्छ’ भन्ने तथ्य हरेक पटकको सहसचिव सरुवाबाट पुष्टि हुँदै आएको छ...