नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आर.बी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई...