जसपा सरकारको भ्रष्टाचारले जनता आजित भएको एमाले नेता झाको टिप्पणी
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ ले मधेस प्रदेशको छ वर्षदेखि नेतृत्व गरिरहेको जसपामाथि भ्रष्टाचारको आरोप लगाएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले जसपा सरकारको भ्रष्टाचारले जनता आजित...