आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बन्दै छ यस्तो रणनीतिक कार्ययोजना !
काठमाडौँ । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (सटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरूको सहभागितामा...