सट्टाबाजीमा संलग्न २३ भारतीय नागरिक सार्वजनिक
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा संलग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको...