माओवादी कार्यकर्ताद्धारा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध, नेता र प्रशासनबिच वार्ताको तयारी
सिरहा । नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन्। सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले...