स्थानीयको दबाबपछि मन्थली-चिसापानी सडक निर्माण सुरु
रामेछाप । सदरमुकाम मन्थलीदेखि चिसापानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले सङ्घर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि...