२६ कार्तिक २०७८, शुक्रबार
कामु डिभिजन प्रमुखविरुद्ध अक्तियारमा उजुरी
काठमाडौँ । सडक डिभिजन चन्द्रनिगाहपुरका कायम मुकायम(कामु) डिभिजन प्रमुख नरेश प्रसादविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेको छ । कार्यालयका लेखा अधिकृतसँगको मिलेमतोमा प्रसादले ठेक्कापट्टा तथा ज्यालादारी कर्मचारी...