प्रतिनिधि सभा: दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको...