बाढीपहिरो र डुबान: सडक पुल पुनः निर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु. २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै...