सांसदद्वारा सडक पूर्वाधारलगायत विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले...