ढोरपाटन जोड्ने सडक स्तरोन्नतिका लागि एक अर्ब
म्याग्दी । मध्य पहाडी लोक मार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ-ताकम-शिवाङ-ताकम-मुना-जलजला-ढोरपाटन सडक स्तरोन्नतिका लागि रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत...