म्याग्दीका रणनीतिक महत्त्वका दुई सडक अलपत्र
गलेश्वर । हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्त्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरबाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासीनताका कारण अलपत्र परेका छन् । सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले...