वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
वीरगन्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा भएको द्वन्द्वका कारण उत्पन्न भएको विषम परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । हनुमान जयन्तीका अवसरमा वीरगन्जमा...