सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश सभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा...