भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलहरुबीच सहमति
काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो ।...