सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरे
बुटवल । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि...