संसदीय समितिको भागबन्डामा सत्ता र प्रमुख प्रतिपक्ष हामीसँग तर्सिए : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमाले तर्सिएर संसदीय समितिको भागबन्डा गरेको टिप्पणी गरेको छ। सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेले समिति भागबन्डा...