विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय
काठमाडौँ । सत्ता पक्षीय दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । सिंहदरवारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाको कार्यकक्षमा आज सत्ता...