सत्ता सहकार्य गरेर अगाडी बढ्न देउवा समक्ष दाहाल-नेपालको प्रस्ताव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर...