गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्ष चढ्ने गाडी, अध्यक्ष भन्छन् , ‘कानुनी कारवाहीमा जान्छु’
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार पालिका उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट कार्यालय आउनको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेको...