सत्य निरुपणमा गणेशदत्त भट्ट, वेपत्तामा लोकेन्द्र मल्लिक !
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको...